९ पौष काठमाडौँ, पूर्व माओवादी लडाकु एवम युद्धकालिन समयमा प्रचण्डको अङ्गरक्षक समेत रहेका तुलसीसिंह भुलले आत्महत्या गरेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका ‘जटिल’ उपनामले चिनिने ४५ वर्षीय भुलले भारतमा आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जनाएको छ। उनी रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा थिए। उनले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी