किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पूर्वकर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो। उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हत्याउन किर्ते कागज बनाएको कसुर फेला परेपछी पक्राउ गरिएको बुझिएको छ । बस्नेत त्यो छेत्रकै जालीमा नाम चलेका र थुप्रै अन्य अपराध समेत गरेको हुनसक्ने आसङ्कामा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी