भुूकम्पका कारण उपप्रमुख सिंहको निधन

0

१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । गएराती ११:४५ बजे जुम्ला केन्द्रबिन्दु भएर गएको भुूकम्पमा काठमाडौँ देखि दिल्ली सम्म धक्का महसुस गरिएको छ।

नेपालका धेरैजसो जिल्लाहरुमा धक्का महसुस गरिएको भुूकम्पको  क्षतिको पुरा विवरण आइसकेको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here