बझाङ केन्द्रविन्दु भएर गयो दोहोरो भुूकम्प, घरहरू भत्किए,क्षतिको यकिन विवरण आउन बाँकी

0

१६ असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । भने ३ बजेर ३५ मिनेटमा बझाङ नै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भुकम्प गएको केन्द्रले जानकारी दिएकोछ।

शक्तिसाली भुकम्पका कारण घरहरू भत्किएका छन् भने के कति जनधनको क्षति भयो भन्नेबारे बिस्तृत जानकारी प्राप्त गर्न सकिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here