काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा बाढी, सतर्क रहन चेतावनी

0

काठमाडौं उपत्यकाका नदी र खोलाहरुमा बाढी आएको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here