कान्छीका रहरले वडा अध्यक्ष खोरमा

0

२७ असार,जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । जेठी श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको र अहिले थप अनुसन्धान भइरहेको डीससपी गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here