१२ जेष्ठ,काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान लिने प्रक्रिया सुरु हुने भएको छ ।
नेपालीरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।