प्रचण्डले भाँडे ओलीको सम्बोधन,अर्को बैठकमा पोल खोल्ने एमालेको चेतावनी

0

४ जेष्ठ,काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने घोषणा गरिएको सम्बोधन प्रचण्डले जुक्ति लगाएर भाँडेका छन्।

आजको संसद बैठकमा ओलीले नक्कली शरणार्थी प्रकरणको पोल खोल्ने  चेतावनी दिए पछि योजना बद्द आज सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तालिका तयार गरेर ओलीको तथ्य खोल्ने तयारीमा अवरोध गरिएको श्रोतले बताएको छ । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

तर संसद बैठकको  नियम अनुसार प्रधानमन्त्रीसँगको प्रस्नोत्तर हुने कार्यतालिकामा अरु सम्बोधन नहुने प्रावधान रहेको छ । एमाले नेताले यो सम्बोधन अर्को बैठकमा हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here