८ बैशाख ,दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा ६६ बर्षिय एक बृद्धले पालेको बाख्रा पानीमा मल मिसाएर मारिएको छ । स्थानीयका अनुसार बाख्राको लागि जम्मा गरिराखेको पानीमा अज्ञात ब्यक्तिले मल घोलेको र उक्त पानी पिउँदा बाख्रा मरेका हुन् । पूर्ण विवरण आउन बाँकी।
तस्बिर : गोबिन्द दाहाल
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी