६ चैत,काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताए। विश्वासको मत पाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सात दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरे।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी