प्रचण्डले परराष्ट्रमन्त्रीलाई अपमान गरेपछी एमालेले बोलायो बैठक

0

१५ फागुन,काठमाडौ, सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने एमालेका एक नेताले भृकुटी न्यूजलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here