अन्तराष्ट्रियराजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारसमाजकोटेश्वरमा माधव नेपाल र चिनियाँ राजदूत कफी पिउँदैBy Vrikuti News - February 22, 20230FacebookTwitterPinterestWhatsApp १०फागुन,काठमाडौं । चिनियाँ राजदूत चेन सोङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।दुईजनाबीच नेपालको कोटेश्वरस्थित निवासमा केहीबेरअघि भेट भएको हो ।