दुई छोरा साथमा लिएर नहरमा हाम फालेकी महिला बेपत्ता

0

९ फागुन, बुटवल । नवलपरासीको गण्डक नहरमा आफ्ना दुई छोरासहित हामफालेर एक महिला  वेपत्ता भएकी छिन् ।
९ वर्षिय छोरा क्रिस र ७ वर्षिय सुमितलाई साथमा लिएर  नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया आमा प्रतिमा थारूले हाम फालेर बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here