गोंगबुस्थित मोबाइल पसल लुटपाट गर्ने मध्ये ४ जना सार्वजनिक

0

गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका–३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, सामाखुशीका ३५ वर्षीय नवीन खड्गी, रुपन्देहीको खैरेनी नगरपालिका–५ स्थायी ठेगाना भएका र अहिले काठमाडौँ– २६ मा बस्ने वर्ष २२ को सुजन खत्री, झापाको शिवसताक्षी नगरपालिका–४ घर भई हाल स्वयम्भू बस्ने प्रदिप बस्नेत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here