प्रतिनिधिसभाको बैठक पुरानै नियमावलीबाट सञ्चालन गरिने,दोस्रो बैठकबाट सभामुखको टुङ्गो लगाउने तयारी

0

२२ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । अर्को बैठकले सभामुखको टुंगो लगाउने निर्णय भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here