• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
सोमबार, असोज ०५, २०८३
सोमबार, असोज ०५, २०८३
VK
Vrikuti News
सोमबार, असोज ०५, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

आगामी असोज ८ देखि १२ गतेसम्म भीषण मुसलधारे (‘आरिघोप्टे’) पानी पर्ने हल्ला फैलिएपछि काभ्रेको पनौती नगरपालिका वार्ड नं. २ र १२ स्थित रोशीखोला तटीय क्षेत्रका स्थानीयवासी पुनः बाढीको त्रासमा परेका छन्।
पुनः भीषण वर्षा भई खोलामा बाढी आउने डरले सर्वसाधारणले आफ्ना घरका सरसामान, अन्नपात र वस्तुभाउ सुरक्षित अन्यत्र स्थानतर्फ सार्न सुरु गरेका छन् ।
यसअघि २०८१ सालमा रोशी खोलामा आएको बिनाशकारी बाढीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीले सयौँ घरपरिवार विस्थापित हुनुका साथै धेरै मानिसहरू बेपत्ता भई ज्यान गुमाउनुपरेको थियो । उक्त विपत्तिको घाउ अझै निको हुन सकेको छैन।
बाढीले ध्वस्त बनाएको रोशीखोला बजारका स्थानीयहरू अहिलेसम्म पनि सामान्य जीवनमा फर्कन नसकी सङ्कट झेलिरहेका छन्। बाढीको क्षतिपछि पनि जोखिम मोलेरै खोला किनारमै गुजारा चलाउँदै आएका मानिसहरू फेरि ठूलो वर्षा हुने हल्लाले गहिरो मानसिक तनाव र त्रासमा परेका छन् तर
स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विपद्को  सम्भावित जोखिमको हल्लाबारे पूर्वतयारी अपनाउने र  नागरिकलाई सतर्क रहने बारे कुनै आधिकारिक सूचना भने जारी गरेको छैन ।

  • #काभ्रे#रोशी खोला#बाढी पहिरो#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

ताजा समाचार

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ६.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.