भरतपुरमा विजय सुवेदीकाे अग्रता कायमै, पछि पछि रेणु

0

चितवन- भरतपुर महानगरपालिकाकाे मेयरका उम्मेदवार नेकपा एमालेका ले अग्रता कायम राखेका छन् ।

हाल सम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याइ रहेकी गठबन्धन तर्फका मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here