Homeताजा समाचार

ताजा समाचार

झापाको दमकमा छात्रामाथि गाेली प्रहार

२१ वैशाख, झापा। झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । कक्षा १२ मा पढ्ने एनिका अधिकारीमाथि...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराउन बिचौलियाको चलखेल,२० अर्ब राजस्व हिनामिना

२०,बैशाख काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण मुद्रण केन्द्र(सेक्युरिटी प्रिन्टिङ मेसिन) थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला सँगै विदेशी कम्पनीको...

काठमाडौं प्रहरीद्वारा डिल्लीराम खनाल पक्राउ, हिरासतमा राखेर अनुसन्धान हुँदै

सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा गम्भीर प्रकृतिको भ्रम फैलाएउने  अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२...

पशुपति विकास कोषका सदस्य सचिव डा. थापाले पाए न्याय, विद्युत शवदाह निःशुल्क, अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण र पशुपतिको सम्पत्ति फिर्ता गर्ने तयारी

१९ बैसाख,काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार...

बझाङमा एमालेका भण्डारी निर्वाचित

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध नागरिकताको कसुरमा उजुरी दर्ता, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय धनुषामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले...

१६ प्रहरी सम्पर्कविहीन, हेडक्वाटरले जारी गर्यो निर्देशन

१० वैशाख, काठमाडौं । आफूखुसी  सम्पर्कमा  नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान...

Must read