नेपालको विश्वकप छनोट खेल्ने सपना अधुरै

0

नेपाल महिला टी(ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो । योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएको छ ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here