काठमाण्डौ - नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमवार दिँदसो ओली निवाश बालकोटमा...
चितवन - चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।
आज सोमबार सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले चितवनको सात वटै...
सिन्धुपाल्चोक - खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका - ८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट...
चितवन - नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री देउवाको...
चितवन - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका - ९ बाँदरझुलाका ३९ वर्षीय सुरेश...
काठमाण्डौ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ।
मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन...