आज सुनचाँदीको मूल्य स्थिर

0

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेर आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ३५० रुपैयाँ छ ।

 

यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here