२६ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश नदिएर प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
२५ फागुन,काठमाडौ,सर्वोच्च अदालतमा आज सुनुवाइ हुन लागेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुन्न सर्वोच्च परिसरमा सर्वसाधारण नागरिकको बाक्लो उपस्थिति देखिएको छ ।...