राष्ट्रपति रामचन्द्र पौडेलले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताएका छन् ।
आज शीतल निवासमा आफैँले डाकेको सर्वदलीय बैठकमा सम्बोधन...
२८ फागुन,काठमाडौ,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्।