३० चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।
जारी आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । यो निर्देशन सगै राजीनामा स्वीकृत गर्न अब अर्को आदेश कुर्नुपर्ने बाध्यता भएको छ ।
कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन, राजीनामा स्वीकृत गर्न अब अर्को आदेश कुर्नु पर्ने बाध्यता
कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन, राजीनामा स्वीकृत गर्न अब अर्को आदेश कुर्नु पर्ने बाध्यता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु