• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
मङ्गलबार, साउन २६, २०८३
VK
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २. संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

९० करोड झ्वाम पार्ने राप्रपाकी सांसद अझै फरार, लाजै लजाउँदा पनि लाजाएनन् राजेन्द्र लिङ्देन

चितवन —भरतपुर महानगरस्थित सनराइज सहकारीको बचत हिनामिनामा संलग्नहरू पक्राउ नपरेकोमा बचतकर्ताले आक्रोश व्यक्त गरेका छन् । सहकारीको बचत हिनामिनामा संलग्न रहेको अभियोग लागेकी राप्रपा संघीय सांसद गीता बस्नेतलगायत व्यक्ति महिनौंदेखि फरार रहेको भन्दै उनीहरूलाई छिटो पक्राउ गर्न पीडितले माग गरेका हुन् ।
सनराइज सहकारीका पीडित बचतकर्ताले बचत फिर्ता नपाएको र सहकारीको ९० करोड बचत हिनामिना भएको भन्दै गत वर्ष पुस १७ मा चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि ९० करोड बचत हिनामिना गर्ने गीता बस्नेतसहित २१ जनालाई प्रतिवादी कायम गरेर चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दामा गत मंसिर ४ मा थुनछेक बहस हुँदा अदालतले त्यतिबेला उपस्थित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
तर राप्रपा संघीय संसद गीता बस्नेत सहित १७ जना अझै पक्राउ पर्न सकेका छैनन् । बचत हिनामिनाकी मुख्य योजनाकार रहेकी संसद बस्नेत पक्राउ नपर्नुमा उच्च राजनीतिक संरक्षण रहेको सहकारी पीडितको बुझाइ रहेको छ भने सांसद बस्नेतले आफ्ना निकटतमहरुसँग आफूले मोटो रकम पार्टीमा बुझाएर सांसद बनेको कारण पार्टी नेत्रित्वलेनै सबै कुरा मिलाईरहेकोले आफूलाई प्रहरीले पक्राउ गर्न नसक्ने कुरा बताउने गरेको निकट श्रोतले बतायो ।
आफूलाई सुशासन र भ्रष्टाचार विरोधी दाबी गर्ने राप्रपा र राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले अहिलेसम्म यस्तो गम्भीर आरोपमा फरार रहेकी सांसद गीता बस्नेतमाथि पार्टीको जिम्मेवारी र उनलाई दिएको संवैधानिक भूमिकाका विषयमा कारबाहीको कुनै निर्णय गराउन चाहेका छैनन् । लाजै लाजाई सक्दा पनि आफू नलजाउने राप्रपा नेतृत्वको यो भूमिका र गीता बस्नेतले आफू निकटहरुसँग बताउने गरेको मोटो रकम बुझाएर सांसद बनेको कुरा तुलना गर्दा धेरै हदसम्म सत्यको निकट देखिएको राप्रपा नेताहरुले नै बताउने गरेका छन्।

  • #राजेन्द्र लिङ्देन #गीता बस्नेत#भृकुटी न्यूज #चितवन #सहकारी पीडित#काठमाण्डौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २.
    संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • ६.
    वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.