खस्यो जहाजको पाङ्ग्रा, काठमाडौँमा सुरक्षित अवतरण

0

जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ। तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको जानकारी आए पनि आधिकारिक थप विवरण आउन बाँकी छ। हवाई यात्रामा  निरन्तर आएका यस्ता घट्नाले नेपालको आकाशमाथि प्रश्न उठे पनि मुख्य असुरक्षाको कारण प्राविधिक र गैह्र जिम्वेवारी नै मुख्य समस्या देखिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here