गैह्र कानुनी रुपमा रवि लगायतलाई ऋण दिएर सहकारी बर्बाद पार्ने भरत जंगम पक्राउ

0

काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले  जानकारी दिएका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी विज्ञानको आविष्कारक बताउने जंगम अध्यक्ष र रवि लामिछानेकी वर्तमान श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको उक्त सहकारीबाट रवि लगायतलाई गैह्र कानुनी रुपमा पचासौं लाख रकम दिएर सहकारीको रकम अपचलन गरेको पाइए पछि अनुसन्धानका निम्ति जंगम पक्राउ परेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here