जेठ १४, काठमाडौँ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु. तीन अर्ब भन्दा बढी देखिएको छ । कतिपय बेरुजु फर्स्योट हुन सकेको भएपनि ठूलो परिणाममा बेरुजु रकम देखिनु मन्त्रालयमाथिको गम्भीर प्रश्न बनेको छ। अधिकांश ठूला बेरुजु पेच्की निकासा पछि अल्झिएको रकममा देखिएको छ। सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायतर्फ बेरुजु रु. तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार देखिएको हो ।
स्वास्थ्य मन्त्रालयमा मात्रै ३ अर्ब भन्दा बढी बेरुजु
स्वास्थ्य मन्त्रालयमा मात्रै ३ अर्ब भन्दा बढी बेरुजु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु