जेष्ठ २, काठमाडौँ। पार्किङमा राखिएका गाडीहरू शृंखलाबद्ध रूपमा चोरीमा संलग्न एक युवक पक्राउ परेका छन्।
रामेछापको दोरम्बा गाउँपालिका- ५ घर भई ललितपुरको सानेपा बस्ने २९ वर्षीय गणेशबहादुर गौतमलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको
गौतमले टाटा कम्पनीका तीनवटा पिकअप गाडी चोरी गरेका थिए।