भारती मानन्धरले गरिन बिष सेवन,भेरीमा अस्पतालमा उपचार हुँदै

0

१५ फागुन,काठमाडौँ। नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजे भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ।

अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। किन र के कारणले बिष सेवन गरिन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here