Bannerराजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारस्वास्थ्य सीता दहालको नर्भिक अस्पतालमा निधन By Vrikuti News - July 12, 2023 0 FacebookTwitterPinterestWhatsApp २७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।