अत्याधुनिक प्रविधि सहित आज ५ बजे अख्तियरले सुनको जलहरी चेकजाँच र तौल नाप गर्ने

0

१० असार,काठमाडौँ।पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ।

जलहरी जाँच टोलिमा नापतौल बिभाग,सुनचाँदी ब्यवसायी,सुरक्षा निकाय,गुणस्तर बिभाग लगायत प्रतिनिधिहरु सहभागी हुँदैछन् भने,जाँचमा थप विज्ञ सहित अत्याधुनिक प्रविधि र प्राविधिक टिम समेत रहेको श्रोतले बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here