भारतबाट दैनिक दूध आयात गर्न सिफारिस

0

२२ वैशाख, काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक एक लाख २० हजार लिटर भारतबाट आयात गर्न सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदन मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ । गत कात्तिकमा पनि दूध खोलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here