सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

0

१५ फागुन,काठमाडौ,नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here