दुर्गा प्रसाईं को अभियानमा हजारौं मानिस सहभागी,राजा ज्ञनेन्द्र समेत कार्यक्रममा उपस्थित हुँदै

0

 १ फागुन ,मेचीनगर, अभियन्ता एवम् उद्यमी दुर्गा प्रसाईको नेतृत्वमा आज सुरु हुने ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन कार्यक्रम झापा मेचीनगर स्थित काँकरभिट्टा र इटाभट्टाको बीचमा रहेको प्यारीभिट्टा बसपार्कमा भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समेत उपस्थिति रहने कार्यक्रमस्थलमा हजारौं सर्वसाधारणको ठूलो भीड लागेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान सञ्चालन गरिएको आयोजकहरुको भनाई छ ।

कार्यक्रममा धर्मगुरुहरुको समेत उपस्तिथि रहेको छ भने अब केही समय लगत्तै राजा महाअभियान कार्यक्रम स्थलमा पुग्ने आयोजकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here