प्रचण्डलाई अल्टिमेटम दिएका रविले बोलाए पार्टीको बैठक,रास्वपाले सरकार छोड्ने निर्णय गर्दै

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने-नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको

छ।

महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बैठक आजै (बिहीबार) साँझ बोलाउने तयारी भइरहेको र सभापति रवि लामिछानेसँग परामर्श भइरहेको जानकारी दिए ।

नेपाली नागरिकता प्रमाणपत्र नभएपछि १३ माघमा सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here