अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डको व्यस्त कार्यतालिका,सबैसँग आजै भेटघाट,यस्तो छ तयारी

0

 १६ माघ, काठमाडौं । हिजो आइतबार काठमाडौं आइपुगेकी  अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड  दुई दिन नेपाल रहने बताइएको छ।

उनले आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओली,काङ्ग्रेस सभापति शेरबहादुर देउवा,लगायत शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।

स्रोतका अनुसार नुल्यान्डले आज परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here