सर्वोच्चको फैसलाले उत्तानो परे रवि लामिछाने,उमेदवारीमा अयोग्य,सबै पद खारेज हुने फैसला।

0

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here