चीनका राजदुतलाई भेटे लगत्तै ओलीको दर्शन गर्न बालकोट पुगे प्रचण्ड

0

२ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उच्चस्तरिय संयन्त्रका संयोजक एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार बिहान नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड ओलीनिवास बालकोट पुगेका हुन्।

राष्ट्रपतिको सवालमा प्रचण्डले एमालेलाई धोका दिन सक्ने चर्चा चलिरहेका बेला प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवासको छतमा बसेर प्रचण्ड ओली बीच मन्त्रीमण्डलको  पूर्णताबारे छलफल चलिरहेको श्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here