सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी,पहिलो पटक पराजित भए गच्छदार

0

१३ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी भारी मतान्तरले निर्वाचित भएकी छिन् ।
उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। पहिलो पटक गच्छदारले पराजय बेहोर्नु परेको छ। राजनीतिका माहिर खेलाडीको रुपमा चिनिएका गच्छदार अब पाँच वर्षका निम्ति प्रतिनिधिसभामा नदेखिने लिष्टमा परेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here