१९ सयको अग्रता गुमाउँदै पछि परे नेम्बाङ, खड्काले लिए अग्रता

0

१० मंसिर, काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले करिव १९०० मतान्तर सहितको अग्रता गुमाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का भन्दा झिनो मतले नेम्बाङ पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् ।
खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here