९ मंसिर, २०७९,काठमाडौं : कञ्चनपुर क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङ विजयी भएका छन्। उनले प्रचण्डकी २ नम्बर बुहारी बिना मगरलाई पराजित गरेका हुन्।
तामाङले २४ हजार ८९२ मत ल्याउँदा प्रचण्डकी २ नम्बर बुहारी मगरले १९ हजार ३४६ मत ल्याएकीछन्। मगर २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन्। तर अहिले भारी मतको अन्तरले उत्तानो परेकी छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी