काठमाडौ ५ ले जितायो अर्को युवा,नेपाली काङ्ग्रेसका प्रदीप पौडेल विजयी

0

काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन्। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार प्रदीपले १५ हजार ६५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी पोखरेलले १० हजार १७२ मत ल्याए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here