एमालेको चेपुवामा परे चित्रबहादुर केसी, पाठकले लिए अग्रता

0

बागलुङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पछाडि परेका छन् । उनलाई एमालेका सूर्य पाठकले पछि पारेका हुन् ।
ताजा अवस्थामा पाठकले ६ हजार ५७७ मत पाएका छन् भने केसीले ६ हजार ५२० मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३ हजार ६७९ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here