काठमाडौ १ मा प्रकाशमान सिंह विजयी, “केन्द्रमा प्रभाव ,छेत्रमा विकास” नाराले पायो सार्थकता

0

 १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् ।

सिंहले सात हजार १४० मत प्राप्त गर्दा मिश्रले सात हजार ११ मत ल्याए । सिंहले दोस्रोपटक मिश्रलाई पराजित गरेका हुन् ।

०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यसवेला मिश्र ८१८ मतले पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here