६ मंसिर काठमाडौ ,काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका गगन कुमार थापाले फराकिलो अग्रता लिएका छन् ,एमालेका राजन भट्टराईले १० हजार मत कटाउँदा पनि थापा ३५९५ मतअन्तरले अगाडी रहेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार एमालेका राजन भट्टराईले १० हजार ७५ मत पाएका हुन्। तर यहाँ सुरूवातदेखि अहिलेसम्म नेपाली कांग्रेसका गगन थापाले अग्रता लिँदै आएका छन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी