५ मंसिर, जुम्ला, जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दोब्बर मतले अग्रता लिएका छन् ।
२०७१ मत गणना हुँदा शाहीले हलोमा १२९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओबादी ( काङ्ग्रेस,माओबादी गठबन्धन ) की गोमा गौतम कुँवरले ५५२,एमालेका रतननाथ योगीले १०१,नेमकिपाका डिल्ली काफ्ले ले ५३ र स्वतन्त्रले १० मत प्राप्त गरेका छन् भने ९५ मत बदर भएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी