काठमाडौबाट रुकुम हिडेको यात्रुबस त्रिशूली नदिमा खस्यो

0

१९ कार्तिक,काठमाडौबाट रुकुम पश्चिम जादै गरेको यात्रु बाहक बस भर्खरै त्रिशूली नदीमा खस्दा चालक सहित २० जना घाइते भएका छन् ।धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेर दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता ( डिएसपी ) श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ४ ख ५७९० नम्बरको यात्रु बाहक बस २०० मिटर तल खसेको हो। बस के कारणले दुर्घटना भयो भन्ने विषयमा प्रहरी ले अनुसन्धान थालेको छ ।
दुर्घटनामा चालकसहित २० जना घाइते भएका छन्। उनीहरूलाई  उपचारका लागि स्थानीय अस्पताल पठाएको छ।भने घाइतेको अवस्थाबारे बिस्तृत जानकारी आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here