• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

ओलीले थाले प्रतिनिधिसभामा १५० सिट जित्ने दौड,राप्रपालाई अविस्वास नगर्न एमाले कार्यकर्तालाई निर्देशन

२०७९ कार्तिक ११ झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । उनले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको बताए ।गृहजिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । उनले प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकमा ५० सिट एमालेले जित्ने आँकलन प्रस्तुत गरे ।

ओलीले भने, ‘अघिल्लो चुनावमा प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट नेकपाले जितेको थियो । तर, दुई तिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । तर, अहिले हामी एक्लै १५० सिट जित्ने मिसनमा अघि बढेका छौं ।’
झापामा राप्रपाले एमाले उम्मेदवारलाई भोट दिनेमा ओलीले कार्यकर्तालाई आश्वस्त तुल्याए । उनले राप्रपाप्रति अविश्वास नगर्न आग्रह गरे ।

झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् । यो सहमति चुनावमा कार्यान्वयन हुने ओलीले बताए ।

दमकमा आयोजित पार्टीको सभामा सम्वेधन गर्दै ओलीले भने, ‘राप्रपाले एमालेसँग मिलेर काम गर्न खोजेको छ । हामीले त्यसलाई स्वागत गरेका छौं । ३ नम्बरमा हामी राप्रपालाई भोट दिन्छौं, जिताउँछौं । हामीले समर्थन गरेपछि जित्नुपर्छ, नत्र हाम्रो समर्थन के काम लाग्यो ?’

ओलीले झापामा एक क्षेत्र र दुई प्रदेशमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘कतै गाईंगुईं सुनेको छु, राप्रपाले हामीलाई भोट दिँदैन भन्ने । तर, राप्रपाले भोट दिन्छु भनेर सहमति गरेपछि दिन्छ । यसमा शंका गर्नु हुँदैन । विश्वासका साथ लागौं । राप्रपाले दिँदैनथ्यो भने हामी डण्डा लगाउँथ्यौं र ? दिँदैनथ्यो भने दिन्न भन्थ्यो । दिन्छु भनेपछि दिन्छ । बेकारको अविश्वास गर्नु हुँदैन । हामी सहयोग गर्छु भनेका ठाउँमा गर्छौं, सहयोग लिने भनेका ठाउँमा लिन्छौं

  • #केपी ओली #झापा दमक #निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो
“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 
विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.