काङ्ग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने

0

६कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।आइतबार नै सार्वजनिक गर्ने भनिएको घोषणापत्र सभापति देउवा चुनावी कार्यक्रममा राजधानी बाहिर रहेको र अनलाइन आउन समेत संभावना नभए पछि घोषणा कार्यक्रम सोमबार सारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here